Connect with us
Kapilvast Forest

मदिरा भट्टीको खाल्डोमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु

२०७६, १६ आश्विन बिहीबारमा प्रकाशित

बारा । फेटा गाउँपालिकामा मदिरा भट्टीको खाल्डोमा डुबेर एकै परिवारका ५ को मृत्यु भएको छ । वडा नम्बर ४, बतरास्थित जोगा मुखिया बिनको मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा  उनका भाइ बुहारीसहित परिवारका ५ जना डुबेका हुन् ।

खाल्डोमा डुबेर मदिरा भट्टी संचालक ४० बिनसहित, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, भाइ ३५ वर्षीय महेन्द्र मुखिया, भाइबुहारी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको हो । भारतीय नागरिक लालमुनी देवीको मृत्यु भएको छ ।

उनीहरु बुधबार बेलुकी ८ बजे भट्टीको खाल्डोमा डुबेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विकासराज खनालले जानकारी दिनुभयाे  ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu