Connect with us
Kapilvast Forest

बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-गुल्मीमा बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित भएका छन्। गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका कृष्णबहादुर भुसाल बाबु र छोरासँग चुनाव लडेर पराजित भएका हुन्।

 

०७४ सालमा सम्पन्न स्थानीय तह निवाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आशोकमार थापासंग भुसाल पराजित भएका थिए। उहाँ अघिल्लोपटक अशोक थापासँग ८ सय ५० मतान्तरले पराजित भएका थिए।

अध्यक्षमा थापाले ५ हजार ५ सय ७५ मत ल्याउँदा भुसालले ४ हजार ७ सय ५० मत ल्याएका थिए। गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसले जितेको थियो। ०७९ साल वैशाख ३० गते सम्पन्न निर्वाचनमा अशोक थापाका छोरा सरोजकुमार थापासंग पनि कृष्ण भुसाल पराजित भएका छन्। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu