Connect with us
Kapilvast Forest

डिप्रोक्स लघुवित्तको २० हजार कित्ता संस्थापक आजदेखि विक्रीमा

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी आज (आइतवार) देखि उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको मितिभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu