Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा ४ किलो गाँजासहित एक जना पक्राउ

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

pakrau fiture

 

अर्घाखाँची -अर्घाखाँचीमा ४ किलो गाँजासहित एक जना पक्राउ परेका छ्न ।जिल्लाको पाणिनी गाउँपालिका–२ निगालीबाट अवैध गाँजा सहित गुल्मी मदानेका सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बुटवल लैजादै गरेको ४ किलो गाँजा सहित चन्दलाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu