Connect with us
Kapilvast Forest

नीति तथा कार्यक्रम आधारभूत रुपमा ठीक छ : माधव नेपाल

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पेस गरेको नीति तथा कार्यक्रम आधारभूत रुपमा ठीक भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा संवाददाताहरुसँग बोल्दै उनले सत्तारुढ गठबन्धनमा रहेका दलको धारणा अनुसार आएको पनि बताए ।

 

‘गठबन्धन दलको धारणालाई अगाडि सारेको छ,’ अध्यक्ष नेपालले भने, ‘जनताको मुद्दालाई, अहिलेको समस्यालाई सम्बोधन गर्ने कोशिस गरेको छ । राज्यका, समाजका सबै समस्यालाई अधिकतम रुपमा सम्बोधन गर्ने कोशिस गरेको छ ।’

उनले अघि भने, ‘पर्फेक्ट नभए पनि आधारभूत रुपमा ठीक छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu