Connect with us
Kapilvast Forest

थप १२ जनामा कोरोना संक्रमण

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं-देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ८७ जनामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।देशभर १ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu