Connect with us
Kapilvast Forest

कपिलवस्तुको बहादुरगंजमा पशु विज्ञान अध्यपन हुने

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु असोज १७,

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ९  बहादुरगंजमा रहेको राम गोरखा मा.वि.मा भेटनरी जे.टि.ए ,पशु विज्ञानको अध्यपन हुने भएको छ ।

बि.सं.२०७५ मा जी.टी.ए. तरफ १८ महीने बाली बिज्ञान कार्यक्रम सुरु भएको यस बर्ष जे.टी.ए तर्फ पशु बिज्ञान कार्यक्रम को पढ़ाई सुरु हुने भएको छ। यसै शैक्षिक सत्रबाट लागु हुने गरी जे.टि.ए तरफ पशु विज्ञान विषय पढाइ हुन थालेको विद्यालयका प्रधानाध्यापक प्रदिप सिंहले जानकारी दिनुभयो ।
सि.टि.इ.भि.टि.अन्तर्गत पढाइ हुने भेटनरी जे.टि.ए.(पशु विज्ञान) विषय १८ महिने रहेको उहाँले बताउनु भयो । यो विषय अध्ययन गर्नका लागि एस.एल.सी. उत्तीर्ण अर्थात एस.इ.इ.परीक्षामा कम्तीमा इ.ग्रेड प्राप्त गरेको हुनुपर्ने उहाँले बताउनु भयो । फ्रॉम बिजयदशमी पछि बितरण हुने वहाले बताए।
उक्त विषयमा एक शैक्षिक सत्रमा ४० वटा मात्र सिट रहेकोले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न समेत प्रधानाध्यापक सिंहले अनुरोध गर्नुभयो ।फ्रॉम बिजयदशमी पछि बितरण हुने कुरा वहाले बताए ।

वि.सं.१९९० मा स्थापित राम गोरखा मा.वि.जिल्लाकै दोस्रो पुरानो विद्यालय हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu