Connect with us
Kapilvast Forest

मोरङको कटहरीमा शव फेला

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

death

विराटनगर-मोरङको कटहरीमा एक जना व्यक्तिको शव फेला परेको छ।कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिएको जानकारीअनुसार शरीरमा चोट पनि देखिएका कारण शंकास्पद देखिएको र अनुसन्धान सुरु भएको छ।

‘हत्या हो कि होइन यकिन भइसकेको छैन’, श्रेष्ठले भने। घटनास्थलमा एसपीहितको टोली पुगेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu