Connect with us
Kapilvast Forest

सुन चाँदीको मूल्यमा सामान्य गिरावट

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

gold

काठमाडौं -मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको ।सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

 

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावल सुनको मूल्य ९८ हजार २ सय र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu