Connect with us
Kapilvast Forest

पूर्वप्रधानमन्त्री खनाल र रसियन राजदूतबीच भेटवार्ता

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं -पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको थियो ।

 

नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे ।

भेटका क्रममा राजदूत नोभिकोभले आगामी दिनमा नेपाल-रसिया सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वाससमेत व्यक्त गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu