Connect with us
Kapilvast Forest

नापी कार्यालय भैरहवाका अमिन ३० हजार घुससहित पक्राउ

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

ghus

 

भैरहवा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

सिनपा-१२ स्थित जग्गाको हाल साविकमा लागि ३० हजार घुस लिँदैगर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसंधानका सूचना अधिकारी बेद प्रसाद भण्डारीले ग्लोबल आवाजलाई जानकारी दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu