Connect with us
Kapilvast Forest

रातो मच्छिन्द्रनाथलाई जाउलाखेल पुर्‍याइयो

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं – वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको जाउलाखेल पु¥याएको छ ।

लगनखेलबाट रथलाई तानेर जाउलाखेल लगिएको हो । मच्छिन्द्रनाथको रथसँगै मिननाथको रथलाई पनि जाउलाखेल लगिएको छ ।

 

ललितपुरको पुल्चोकबाट सुरु भएको रथ यात्रा मंगलबजार, लगनखेल हुँदै जाउलाखेलमा पुर्‍याउने परम्परा छ ।

२१ गते जाउलाखेलमा भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा पूरा हुने छ । भोटो देखाएपछि मच्छिन्द्रनाथलाई रथबाट निकालेर ललितपुरको बुंगमति लगिने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu