Connect with us
Kapilvast Forest

सिमरा विमानस्थलबाट उडान कटौती हुने

२०७९, २० जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं-बाराको सिमरा विमानस्थलबाट जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडानमा कटौती हुने भएको छ ।विमानस्थल क्षेत्रमा मर्मत सम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती गर्न लागिएको हो ।

यस अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने छ ।

धेरै समयदेखि जीर्ण बनेको सिमरा विमानस्थल मर्मत सम्भार गर्न दैनिक उडान कटौती गर्नु परेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu