Connect with us
Kapilvast Forest

कांग्रेस शिवराजद्धारा निर्वाचनमा असहयोग गर्नेलाई कारवार्हीको सिफारीस

२०७९, २० जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेस शिवराजले स्थानीय तह निर्वाचनमा पार्टिलाई असहयोग गर्नेहरुलाई कारवार्हीको सिफारीस गरेको छ । पार्टिका आधिकारीक उम्मेदावरहरुलाई घात परित्याग घात गर्नेहरुलाई कारवार्हीको सिफारीस गरिएको नगर सभापति मधुसुदन पोखरेलले वताउनुभयो ।

कांग्रेसले पार्टिका पुर्व केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह , महाधिवेशन प्रतिनिधिहरु गोमादेवी पाण्डे, कृष्ण प्रसाद पौडेल , वडा न १ का सभापति फानेश्वर न्यापाने , उपसभापति भुपेन्द्र विष्ट , क्रियाशिल सदस्य नारायण गिरी , अमृत भुसाल , मुक्ति पोखरेल , क्षेत्रीय प्रतिनिधिहरु ओम प्रकास जिंसी , नारायण भण्डारी , राम चरित्र मौर्य , लालमोहर प्रसाद चौधरी , सोभा कुर्मीलाई कारवार्हीको लागी सिफारीस गरेको छ ।

यस्तै क्षेत्रीय ३ क सचिव प्रेमनारायण खनाल , वडा ४ का सभापति सर्जु वानियां , क्रियाशिल सदस्य घनश्याम पौडेल , गौरी रैदाश , वडा ८ सभापति उमेश पासी , क्षेत्र न ३ क सचिव मुलचन्द्र यादव , क्षेत्र न ख सचिव गोपाल मल्ल ठकुरी , प्रदेश प्रतिनिधि चन्द्रवहादुर कुवंर , वडा ११ सभापति राजकुमार चौधरी , क्षेत्र न ३ क उपसभापति दुखहरण यादव , क्षेत्रीय सदस्य ललई अहिर , र नगर सदस्य प्रभुदयाल कुर्मीलाई जिल्ला कार्यसमीती समक्ष कारवाहिको लागी सिफारीस गरेको कांग्रेसले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu