Connect with us
Kapilvast Forest

राष्ट्रपतिले दशैंको टीका लगाइदिने

२०७६, १८ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफूबाट दशैंको टीका लगाउन चाहनेलाई टीका लगाइदिने भएकी छन्।

राष्ट्रपतिले दशैंको टीकाको दिन अपराह्न १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा अपराह्न २:३० देखि ३:३० सम्म अन्य व्यक्तिलाई टीका लगाइदिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नम्बर १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu