Connect with us
Kapilvast Forest

राजश्व वृद्धि हुने आधार देखिएन : महासचिव पोखरेल

२०७९, २३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजश्व वृद्धि हुने वस्तुहरुको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन ।

नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेटका सम्बन्धमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले राजश्व वृद्धि हुने वस्तुहरुको धेरै आयातका कारण आगामी वर्ष राजश्व वृद्धि हुने र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने वस्तुगत आधार नभएको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu