Connect with us
Kapilvast Forest

काठमाडौंको धोबी खोलामा पुरुषको शव भेटियो

२०७९, २४ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं – काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

 

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको मैनालीले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj