Connect with us
Kapilvast Forest

कपिलवस्तुमा इनारमा डुबेर युवकको ज्यान गयो

२०७९, २८ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगन्जमा एक युवक मृत भेटिएका छन ।
विहिबार देखि हराएका बहादुरगन्जका हरि नारायण कहाँरको बर्ष १९ का छोरा अर्जुन कहाँर इनारमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरी कार्यालय बहादुरगन्जका वरिष्ट नायब  निरीक्षक दिपेन्द्रराज गिरीले जानकारी दिनु भयो ।

कहाँर बहादुरगन्ज स्थित राम गोरखा माध्यमिक विद्यालय नजिकै रहेको इनारमा डुबेको अवस्था फेला परेका हुन ।

मृत्यु शवलाई पोस्टमाटोम गर्न शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नयाब निरीक्षक गिरीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu