Connect with us
Kapilvast Forest

विप्लवको पार्टीले घेर्‍यो एमसीसीको कार्यालय

२०७९, ३० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध प्रर्दशन गरेको छ ।

नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रर्दशन गरेको हो ।

प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध यसअघिदेखि नै प्रदर्शन गर्दै आएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu