Connect with us
Kapilvast Forest

एमालेसँग पनि कुराकानी भइरहेको छ : महन्थ ठाकुर

२०७९, १२ असार आईतवारमा प्रकाशित

काठमाडौं-लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनावी गठबन्धनका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमालेसँग पनि सम्वाद भइरहेको बताएका छन् । तर अहिलेसम्म कुनै निर्णय नभएको र आफूहरु कुनै गठबन्धन नगएको उनले प्रष्ट पारेका छन् ।

लोक दलसँग भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने, ‘एमालेसँग कुराकानी भइरहेको छ । म आफैंले दुई पटक भेटेको छु, अरु नेताहरुले पनि कुराकानी गर्नु भएको छ । तर निर्णय भइसकेको छैन ।’

कांग्रेस नेतत्वको गठबन्धनसँग पनि कुनै सहमति भइनसकेको ठाकुरलले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu