Connect with us
Kapilvast Forest

रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

२०७९, १४ असार मंगलवारमा प्रकाशित

बुटवल- चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका-२ का ४५ वर्षीय रामनाथ बरई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार मंगलबार बिहान खेतमा गएका उनको चट्याङ लागेर मृत्यु भएको हो । बरईको शवलाई पोष्टमार्टका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको पौडेलले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj