Connect with us
Kapilvast Forest

यसरी मनाइदै बकर इद

२०७९, २६ असार आईतवारमा प्रकाशित

काठमाडौं- मुस्लिम धर्मालम्वीहरुको पर्व दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइदै छ । विहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सात प्रदेशका मुख्यमन्त्री, पार्टीका अध्यक्षहरुले शुभकामना दिनुभएको छ । बकर इद काठमाडौंको घण्टाघर स्थित मस्जित र अन्य मस्जितमा समेत मनाइएको छ । काठमाडौं घण्टाघर स्थित मस्जितमा बकर इद यसरी मनाइदै छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu