Connect with us
Kapilvast Forest

मौद्रिक नीति आज आउने

२०७९, ६ श्रावण शुक्रबारमा प्रकाशित

नेपाल राष्ट्र बैंकले आज अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछ।राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको हो। गत वर्षको सुरूवातमा उच्च डरले कर्जा लगानी बढ्दा बाहिरी दबाब बढेसँगै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको हो।

आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेस भएको छ। बैठकले मौद्रिक नीति पारित गरेसँगै दिउँसो सार्वजनिक गरिने छ। बैंकहरूले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौजत बढाउने, पुनर्कर्जा सुविधा घटाउने बुझिएको छ।

यो पनि पढ्नुस्:
तातेको अर्थतन्त्र ब्याजदरका माध्यमबाट सेलाइँदै, कसिलो मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj