Connect with us
Kapilvast Forest

३८ क्विन्टल सुन काण्डका ‘काले’ समातिए

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ( इन्टरपोल) ले रेड नोटिस जारी गरेको थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन् ।

तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानीकर्तामध्ये एक हुन् ।  दुई साताअघि पक्राउ परेका कालेलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको छ ।, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu