Connect with us
Kapilvast Forest

फुटेज गायब हुनु गलत हो : अध्यक्ष ओली

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेषसमितिलाई कल डिटेल हेर्न नदएिर छानबिन कार्यलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ । समिति भित्रै रहेका सत्तारुढ दलका सांसदले छानबिन समितिलाई कल डिटेल हेर्न नदिएको टिप्पणी गर्नुभयो ।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो आरोप लगाउनुहुँदै तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज गायब गरिएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘सीसीटीभीको फुटेज गायब हुनु गलत हो ।

आजकालको जमानामा कल डिटेल ठूलो प्रमाण भए पनि हेर्न नदिइनु झन त्रुटि भएको उहाँले बताउनुभयो । ऊ बेला कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु परेमा तामा–तुलसी राखेर कसम खाने चलन थियो” अध्यक्ष ओलीले भन्नुभयो । इन्टरनेशनल राखी बाँध्ने काम पनि सुरु भएको उहाँले चर्चा गर्दै राखीमा राजनीति भएको टिप्पणी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu