Connect with us
Kapilvast Forest

सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

२०७९, १८ श्रावण बुधबारमा प्रकाशित

द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाले मंगलबार काठमाडौँमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र द्वन्द्व कारण जनधनको क्षति बेहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै उनीहरूले विरोध कार्यक्रमको आयोजना गरेका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग पनि समावेश गराउनको लागि धर्ना कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ । उनीहरूले सशस्त्र द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीको आजीवन नि:शुल्क उपचार गर्नुपर्ने माग समेत गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu