Connect with us
Kapilvast Forest

एमाले कपिलवस्तु ३ बाट ८ जनाको नाम सिफारिस

२०७९, १९ भाद्र आईतवारमा प्रकाशित

कपलिवस्तु- आगामी मांसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि नेकपा एमाले कपिलवस्तुले उम्मेदवारको नाम टुंगो लगाएको छ । कपिलवस्तु क्षेत्र नं ३ बाट ८ जन उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्र नं ३ को क्षेत्रिय कमिटीको बैठकले प्रतिनिधि सभातर्फ टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारीस गरेको छ । प्रदेशब्सभा सदस्यतर्फ क्षेत्र न ३ (क) तर्फ एकल रुपमा नेकपा एमाले कपिलवस्तु उपसचिव अर्जुन कुमार केसीको एकल नाम सिफारीस गरेको छ । त्यस्तै प्रदेश क्षेत्र नं ३ (ख) तर्फ भने ५ जनाको नाम सिफारीस गरेको छ । क्षेत्र न ३ (ख) तर्फ मिर्जा रसिद बेग,रजाउ रहमान र खान, कृष्ण भण्डारी, मेहताब आलम खान, मोहमद मुस्ताफाको नाम सिफारीस गरेको छ।

टोपलाल पोख्रेल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुनुन्छ भने गुप्ता नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य हुनुन्छ । प्रदेश तर्फ एकल नाम सिफारीस हुनुभएका के ।सी अहिले पनि कपिलवस्तु क्षेत्र न ३ (क) बाट लुम्विनी प्रदेश सांसद रुपमा प्रतिनिधित्व गर्नु भएको छ। प्रदेश क्षेत्र ३(ख) म एकल नाम सिफारिसका लागि छलफलका जारी रहेको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu