Connect with us
Kapilvast Forest

आठ वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी सरकारले भेटेन

२०७९, २३ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौँ- सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन ।

२०७१ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा हुनुभएको थियो । सरकारले बुधबार १९औँ निजामती सेवा दिवस मनाउने क्रममा उत्कृष्ट निजामती सेवा पुरस्कार दस जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीको नाम घोषणा गरिए पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको जनाएको छ ।

पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालको निजामती सेवाको शासकीय सुधार हुन नसक्दा निजामती प्रशासनले प्रदान गर्ने सेवाप्रति सेवाग्राही सन्तुष्ट नभएकाले सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हुनसक्ने बताउनुभयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu