Connect with us
Kapilvast Forest

जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर भत्काउँदै महानगर

२०७९, २६ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिले वडा नम्बर–३२ स्थित जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर हटाउन सुरु गरेको छ । महानगरका अनुसार उक्त क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका ५ देखि ७ वटा घरहरु रहेका छन् । ती घरहरुलाई हटाउन बारम्बार अनुरोध गरे पनि अटेर गरेपछि घर नै भत्काउन लागिएको नगर प्रहरीले बताएको छ । नगर प्रहरीको टोली अहिले डोजरसहित जडीबुटी पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu