Connect with us
Kapilvast Forest

महराले किन रोजे समानुपातिक ?

२०७९, ३ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं- अहिलेसम्म प्रतिस्पर्धा गरेकामध्ये कुनै चुनाव नहार्ने थोरै नेतामध्येमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि पर्छन् । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भए ।

महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट उनी निर्वाचित भएका थिए । यसपटक भने उनी माओवादी केन्द्रको समानुपातिक पद्धतितर्फको उम्मेदवारको सूचीमा परेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनी आफैंले समानुपातिक पद्धति रोजे । उनले आफूले हुर्काएका नेतालाई अवसर दिन समानुपातिकमा बसेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu