Connect with us
Kapilvast Forest

अवैध संरचना हटाउन निर्देशन

२०७९, ६ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौँ-ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ। महानगरपालिकाले बुधबार ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो।

महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतबिना, मापदण्डविपरीत निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, ¥याम्प, सिँढीलगायतका संरचना हटाउन सूचनामा भनिएको छ।

त्यसैगरी नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनालगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना तोकिएको अवधिभित्र सुधार गर्न वा हटाउन पनि सूचित गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu