Connect with us
Kapilvast Forest

जब टिपर घरभित्र पस्यो…

२०७९, ८ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं- चन्द्रागिरि नगरपालिका–१३, लामाचौरमा शुक्रबार राति सवारी चालक आशिष अर्यालले टिपर रोकेका थिए । ग्राभल लिएर आएको टिपर रोकेर उनी बाहिर निस्किएका मात्रै के थिए, एक्कासी टिपर आफैं गुड्यो । प्रहरी वृत्त, थानकोटका अनुसार प्रदेश ३–०१–००६ ख ०००८ नम्बरको टिपर अगाडि गएर सिधै घरमा ठोक्कियो ।

संयोगवस घरको तल्लो तलामा फेन्सी कपडा पसल मात्र थियो । त्यसैले मानवीय क्षति हुन पाएन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu