Connect with us
Kapilvast Forest

भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ

२०७९, १३ आश्विन बिहीबारमा प्रकाशित

hatya

धनुषा-प्रहरीले ४ वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा काकालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई भतिज हत्‍या आरोपमा पक्राउ गरेको हो ।

रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि कारबाही तथा आवश्‍यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu