Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकाद्धारा नहान मेलाको सार्वजनिक बिदा

२०७९, १७ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु –  कपिलवस्तु नगरपालिकाले कार्तिक पुर्णिमाका दिन लाग्ने नहान मेलाका लागि कार्तिक २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिमा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको मेयर सुदीप पौडेलले जानकारी दिए ।रामघाटमा कार्तिक पुर्णिमाका दिन बर्षौ देखि परंपरागत नहान  मेला लाग्दै आएको छ ।

मेलाकालागि रामघाटमा आवश्यक तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj