Connect with us
Kapilvast Forest

शीतलहरले जनजीवन कष्टकर

२०७९, १८ पुष सोमबारमा प्रकाशित

दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण कपिलवस्तुको जनजीवन कष्टकर हुन पुगेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण कपिलवस्तुको तापक्रम घट्दै गएको छ ।

चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् । शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि कपिलवस्तुको प्रमुख चोक बजारक्षेत्रमा चहलपहल घटेको छ ।

शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरलाई समस्या हुनाका साथै बालबालिका र ज्येष्ठ नागरिकलाई पनि असर पारेको छ । चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले नगरपालिकासँग टोल–टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् ।

केही दिनयता चिसो बढ्दै गएका कारण कपिलवस्तुका विभिन्न अस्पतालमा चिसोका बिरामी पुग्ने क्रम फेरि बढेको जनाइएको छ । मे

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu