Connect with us
Kapilvast Forest

विमान दुर्घटनामा परी पत्रकार पौडेलको मृत्यु

२०७९, १ माघ आईतवारमा प्रकाशित

काठमाडौं-पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना परी पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ । उहाँ प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्थ्याे ।

पर्वत कुस्मामा जन्मनुभएका पौडेल हाल पोखरा महानगरपालिका वडा नम्बर ११, फूलबारीमा बस्दै आउनुभएको थियो । दिवगंत पौडेलका एक श्रीमती र एक छोरा छन् । पत्रकार पौडेलको शवलाई अहिले पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu