Connect with us
Kapilvast Forest

टाँस्सिएर होइन आफ्नो हैसियतले सरकारमा आएका छौं

२०७९, १६ माघ सोमबारमा प्रकाशित

काठमाडौं- सत्तालाई प्राथमिकता नदिने भनेर भोट मागेको राप्रपा सरकारमा गयो त्यो पनि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री छन् ।

लिङ्देन भने अहिले पनि आफूहरूको प्राथमिकता सरकार नभएको बताउँछन् । दलहरू मिलेर काम गर्नुपर्छ भन्ने जनताको म्यान्डेट रहेको बताउँदै उनले भने अहिले हामी टाँस्सिएर सरकारमा आएका छैनौं हाम्रो हैसियतले सरकारमा आएका छौं ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu