Connect with us
Kapilvast Forest

बैतडीमा जीप दुर्घटना

२०७९, १६ माघ सोमबारमा प्रकाशित

बैतडी– बैतडीमा जीप दुर्घटना भएको छ। दशरथचन्द नगरपालिका–५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से १ ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले जानकारी दिए ।

गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पु¥याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो। जीप सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जीपमा चालकमात्रै रहेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu