Connect with us
Kapilvast Forest

कर्णालीको क्याबिनेटमा नअटाएकी एक्लो महिला राज्यमन्त्री

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

सुर्खेत- राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेशको मन्त्रिपरिषदमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकल पात्र बनेेकी छिन् उर्मिला विक । मुख्यमन्त्री शर्माले ११ माघमा चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए ।

मन्त्रीहरुले प्रदेश प्रमुखसमक्ष शपथ लिएर बाटो लागेको करिब ४५ मिनेटपछि मुख्यमन्त्री शर्माले मन्त्रिपरिषदलाई समावेशी बनाउने भन्दै माओवादी प्रदेशसभा सदस्य उर्मिला विकलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गरे । सोही दिन साँझ नै शपथ भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu