Connect with us
Kapilvast Forest

माधव नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन

२०७९, २१ माघ शनिबारमा प्रकाशित

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म चल्नेछ ।

बैठकमा शनिबार अध्यक्ष नेपालले २५ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा विभिन्न राजनीतिक आयामको चर्चा गरिएको छ ।
जसमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति र राजनीतिक शक्ति र विगत कार्ययोजना कार्यान्वयनको समीक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu