Connect with us
Kapilvast Forest

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

२०७९, २२ माघ आईतवारमा प्रकाशित

कपिलवस्तु -थारु संस्कृतिक संरक्षण केन्द्रको प्रथम साधारण सभा र अधिबेशनले पुनः पवन कुमार चौधरीको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रमान थारु, सचिवमा दिनेश चौधरी, सह सचिवमा शिव गुलाम चौधरी, कोषाध्यक्षमा शिव कुमारी थारु रहेका छन ।

यस्तै सदस्यहरुमा श्रीनिवास थारु, सन्तराम थारु, मनोज कुमार थारु, आशा थारु, राजेन्द्र थारु, चन्द्ररानी थारु गौरी शंकर थारु र रिचा थारु रहेका छन । ६ महिना अघि मात्र केन्द्रको तदर्थ समिति गठन गरिएको थियो । सो अवसरमा अध्यक्ष पवन कुमार चौधरीले केन्द्रको संस्थागत विकास र थारुहरुको कला संस्केति र साथै हक अधिकारकालागि आफु सदैव लागी पर्ने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu