Connect with us
Kapilvast Forest

गाउँपालिका उपाध्यक्षद्वारा विद्यार्थीलाई कपडा र जुत्ता वितरण

२०७९, २५ माघ बुधबारमा प्रकाशित

जाजरकोट- कुशे गाउँपालिकाका उपाध्यक्षले बालबालिकालाई न्यानो कपडा र जुत्ता वितरण गर्नु भएको छ । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले कुशे ९ को जनता प्राथमिक विद्यालय जलजला प्राथमिक विद्यालय र महादेव प्राथमिक विद्यालयका ५३ जना विद्यार्थीलाई न्यानो कपडा र जुता वितरण गर्नु भएको हो ।

गरिबीका कारण अधिकांश बालबालिका न्यानो कपडा नहुँदा जाडो मौसममा विद्यालय छोड्ने गरेकाले बालबालिकाको नियमित विद्यालयमा सहज पहुँच पुर्‍याउन उनीहरूको पठनपाठनमा सुधार ल्याउन सिंहले व्यक्तिगत लगानीमा ५३ जना बालबालिकालाई जुत्ता र ५ जना बालबालिकालाई न्यानो कपडा विद्यालयले वितरण गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu