माटो लैजाँदै बालिका फौज २०७६, ६ कार्तिक बुधबारमा प्रकाशित कपिलवस्तु कार्तिक ६। तिहार आउनै लाग्दा यसको स्वागत गर्ने क्रम सुरु हुँदैछ । तिहारका बेलामा घर लिपपोत गरेर चिटिक्क पारिन्छ । कपिलवस्तुको थुन्हिया गाँउका बालिकाहरु तिहारमा घर पोत्नका लागि माटो लिएर घर जाँदै । सम्बन्धित शीर्षकहरू: अर्को पश्चिमी वायुको प्रभावले नेपालको मौसममा बदलि छुटाउनुभयो कि? संघीय मामिलाले भन्यो– रिक्त दरबन्दीमा छिट्टै कर्मचारी पठाउँछौं, पद सुरक्षित राख्नू