Connect with us
Kapilvast Forest

निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ

२०७९, ११ फाल्गुन बिहीबारमा प्रकाशित

निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी आरोपमा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई घरबाटै पक्राउ गरिएको जानकारी दिए ।

उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो । काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गरिरहेका भेटवाल यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । भेटवाललाई केही वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एपेक्स बैंक घोटला प्रकरणमा पक्राउ गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu