Connect with us
Kapilvast Forest

वडाअध्यक्ष चौधरीको पहलमा महाराजगन्ज बजारको अतिक्रमण हटाइयो

२०७९, १७ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज बजारको अतिक्रमण हटाइएको छ । महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा रहेको महाराजगन्ज बजार क्षेत्र भित्र अतिक्रमण गरि राखिएको समाग्री हटाइएको वडाअध्यक्ष प्रमोद चौधरीले बताउनु भयो ।

विगत लामो समयदेखि सडक अतिक्रमण गरि राखिएको पसल, ठेला, निर्माण सामाग्री हटाइएको वडाअध्यक्ष चौधरीले बताउनु भयो ।

सडक अतिक्रमण हटाउने कार्यमा ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रमुख शम्भु धिताल, महाराजगन्ज बजार ब्यवस्थापन समिती र सशस्त्र प्रहरी बल सिमा सुरक्षा महाराजगन्ज क्याम्पका सुरक्षाकर्मी, स्थानीय समाजसेवीको सहकार्यमा अतिक्रमण हटाइएका महाराजगन्ज नगरपालिकाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu