Connect with us
Kapilvast Forest

सबस्टेसनको परीक्षण सुरु

२०७९, १२ चैत्र आईतवारमा प्रकाशित

रुकुमपूर्व-  रुकुमपूर्वको भूमे गाउँपालिका–४ बाट रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३ मा रहेको सबस्टेसनसम्म विद्युत् ल्याउने कामको परीक्षण सुरु भएको वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले जानकारी दिनुभएको हो ।

रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा निर्माण गरिएको सबस्टेसनको लाइन परीक्षण सुरु भएको छ । बिहीबारदेखि लाइन परीक्षणको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण रुकुमपश्चिम वितरण केन्द्रले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu