Connect with us
Kapilvast Forest

मिडिया कानुन परिमार्जन गरेर अघि बढ्नुपर्छ : सञ्चारमन्त्री शर्मा

२०७९, २५ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री शर्माले समाचारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

मन्त्री शर्माले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुका बारेमा पछिल्लो समय सञ्चारमाध्यममा ठूलाठूला अक्षरमा समाचार छापिएको भन्दै असन्तोष व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुलाई लिएर समाचार प्रकाशन एवम् प्रसारण हुँदा नीति निर्माण गर्नेलाई कानुन नै बनाउन नहुने हो कि भन्ने स्थिति आएको जनाइन्  ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu