Connect with us
Kapilvast Forest

विद्युत् सर्ट हुँदा आगलागी

२०७९, २७ चैत्र सोमबारमा प्रकाशित

फिदिम- विद्युत् सर्ट भएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का हर्कबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ । आइतबार साँझ साढे करिब पाँच बजे भएको आगलागीका कारण घर र घर भित्र रहेको अन्नपात नगद र सुनचाँदी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu