Connect with us
Kapilvast Forest

अफिम खेती गर्ने एक जना पक्राउ

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

pakrau

रुकुमपूर्व- अफिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले भूमे गाउँपालिका–९ दुधे पोखराका सोही ठाउँमै अफिम खेती गर्ने ४४ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएकोे जानकारी दिनुभयो ।

प्रहरी गस्ती जाने क्रममा दुधे पोखरास्थित करिब एक रोपनी जग्गामा अवैध लागूऔषध अफिम खेती गर्दै अफिमको चोप निकाल्दै गरेको अवस्थामा पुनलाई फेला पारिएको प्रवक्ता खत्रीले बताउनुभयो । सोमबार पक्राउ परेका पुनलाई मङ्गलबार जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको खत्रीको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu