Connect with us
Kapilvast Forest

अनिरुद्द पब्लिक माध्यमिक ७८ औ वार्षिकोत्सव

२०८०, २ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तुको यशोधरा गाउपालिका स्थित श्री अनिरुद्द पब्लिक माध्यमिक बिद्यालयको ७८ औ वार्षिकोत्सव कार्यक्रम बैदौलीमा संपन्न गरिएको छ । पुर्व न्याय तथा कानुन मन्त्री माननीय बृजेश कुमार गुप्त र लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले कार्यक्रमको संयुत्तरुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा बिद्यालयको भौतिक र शैक्षिक बिकासमा सहयोग गर्नु पर्नेमा जोड दिइएको थियो । सो अवसरमा राष्ट्रिय सभाका पुर्व सदस्य दृग नारायण पाण्डेयले आफनो आमाको नाममा छात्रबृत्ति कोषकालागि ५० हजार दिने घोषणा समेत गरेका थिए ।

कार्यक्रममा पुर्व प्रदेश मन्त्री सहसराम यादव ु,यशोधरा गाउँपालिक अध्यक्ष शिव दयाल तिवारी बिदालयका प्रअ रमेश पाण्डेय लागयतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा शैक्षिक सत्र २०७९ मा उत्कृष्ठ अंक ल्याउने छात्र छात्रालाई पुरस्कृत समेत गरिएको थियो । यस्तै शिक्षा सेवा आयोमगा नाम निकालेका विद्यालयका पुर्व विद्यार्थी साथीहरू रमेश शर्मा,विजय प्रकास मिश्र,शिवधारी केवट,नन्दनी चौधरी र ओम प्रकाश कोरीलाई समेत सम्मानित गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu